कालिकोट रास्कोट नगरको वडा नं ३ को कुमाल गाउमा बनेको भाडो बिस्व बजारमा पुग्ने गरि यसलाइ यो कला सिपको संरक्षण गरीने रास्कोट नगरका प्रमुख धर्मराज शाही पोषणले रेडियो प्रदेश आवाजलाई बताउनु भयो । लोप हुँदै जान थालेको रातोमाटोबाट निर्माण हुने भाडाहरू पछिल्लो चरण लोप हुँदै जान थालेको भन्दै मेयर शाहीले यसको संरक्षण गरीने बताउनु भयो । स्थानिय तह केवल निर्यातमुखी र अनुदानमुखी भएको आलोचना भैरहेका बेला मेयर शाहीले उद्योगका रूपमा बिकास गरीने बताउनु भयो । स्तानिय तहमा यस्ता उद्वमी पनि छन जस्ले आज रास्कोटको पहिचाहन दिई रहेका छन । फिल्टर तामाको भाडोमा राखिएको पानी भन्दा यसमा राखिएको पानी पिउनु निक्कै फरक कुरा हो पानी नतात्ने पानी चिसो रहने फ्रिजको आबश्यक्ता नपर्ने भाडो भएको हुनाले हाम्रा पुर्खाहरू यसमा राखेको पानी पिउन मनपराउने गर्दथ्य । रास्काेट नगर सरकारले यसलाई आधुनिकिकरण गरेर यसलाई बिश्वबजारमा पुर्याउनु पर्छ । यसको आधुनिकिकरणका लागि , जस्तो पानी सन्चित हुने सम्मको फिल्टर बनाउन सकिन्छ खुतुर्कि,गमला राख्ने लगाएत सामान निर्माण गर्न लगाई नगर सरकारले यसमा लगानि गर्ने समेत मेयर शाहीको भनाइ छ । आज निर्माण गरिएको सामान बुजाउदै मन्नामे कुमाल नगर प्रमुको कार्यकक्षमा पुगे ,यसलाई पालिका का मेयर धर्मराज शाही पोषणले तत्काल अहिलेको स्थानिय सरकारको चुनौती भनेकै ओैधोगीकिकरण कसरी गर्ने भन्नेनै हो आफू यस खालका उद्योगमा संन्चालनमा लगानि गर्नेमा सकारात्मक रहेको बताउनु ।