कालिकाेट ~ रास्काेट नगरपालिका वडा न. ९ थाेल्म देखि गाँण खेत जाने बाटाे फुग्गाड खाेलाकाे गाेल्खे खाेलामा काठकाे पुल निर्माण गर्नका लागि काठ चिरान गर्ने क्रममा तान्ना खाेलामा काठे पुल निर्माण काे क्रममा एक्कासि वाढि आई वडा न. ९ थाेल्म वस्ने वर्ष ४५ का धनमल तिरूवा गम्बिर घाईते र साेही वडा फुकुमा वस्ने वर्ष ३४ का गंग वाेगटि सामान्य घाईते भएका छन घाईतेलाई स्थानिय युवाहरूकाे सहयाेग तथा रास्काेट नगर सरकारकाे सहयाेगमा एम्बुलेन्स मार्फत उद्वार गरि रास्काेट अस्पताल मा प्राथमिक उपचार गरि जिल्ला अस्पतालमा रिफर ! एक युवा ले बताएका छ।