रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बिमल टाेल मा शुद्ध खानेपानि समुदाय मा खुसियालि

कालिकाेट ~ रास्काेट नगरपालिका काे वडा नम्बर ५ काे बिमल टाेल मा शुद्ध खाने पानी का धारा उदघाटन गरि एकाे छ। युनिसेफ नेपाल बाट २८लाख र रास्काेट नगरपालिकाकाे ३५ लाख मा रास्काेट नगरपालिका काे बिमल टाेल र आर .सि. पि बजार गरि करिब ११०धारा निर्माण गरिएकाे निर्माण समितिका अध्यक्ष मनबिर तिरुवा ले जान कारि गर्नु भएकाे छ।
उक्त कार्यक्रम मा समिति का अध्यक्ष मनबिर तिरुवा काे सभा अध्यक्षता र प्रमुख अथिति रास्काेट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मन तिरुवा र अथिति हरुमा नेकपा माओबादि केन्द प्रदेश कमिटि सदस्य रास्काेट नगर कमिटि ईन्चार्ज बिस्णु बराल नेकपा माओबादि केन्द रास्काेट नगर कमिट बरिष्ट उपाअध्यक्ष सुबास खड्का हजा सुनार लगयत काे  उपस्तिथि  मा उक्त खाने पानी काे उद्धघाटन गरियकाे छ।हामी जन्ता र यहाँ का समुदाय बिगत केही बर्ष देखि शुद्ध पानी खानु त काहाे काह पानी लिन धेरै समय कुर्नु पर्ने बाट आज हामी मुक्त भई घर आगन मा शुद्ध पानी का धारा पाउँदा हामी आज धरै खुस्सि भएका छम र स्थानिय सरकार पनि घर अागन मा पुगेकाे महसुस गरेका छै भनी एक स्थानिय बासि ले खुस्सि ब्याक्त गरेका छन।
कालिकाेट ~ रास्काेट नगरपालिका काे वडा नम्बर ५ काे बिमल टाेल मा शुद्ध खाने पानी का धारा उदघाटन गरि एकाे छ। युनिसेफ नेपाल बाट २८लाख र रास्काेट नगरपालिकाकाे ३५ लाख मा रास्काेट नगरपालिका काे बिमल टाेल र आर .सि. पि बजार गरि करिब ११०धारा निर्माण गरिएकाे निर्माण समितिका अध्यक्ष मनबिर तिरुवा ले जान कारि गर्नु भएकाे छ।
उक्त कार्यक्रम मा समिति का अध्यक्ष मनबिर तिरुवा काे सभा अध्यक्षता र प्रमुख अथिति रास्काेट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मन तिरुवा र अथिति हरुमा नेकपा माओबादि केन्द प्रदेश कमिटि सदस्य रास्काेट नगर कमिटि ईन्चार्ज बिस्णु बराल काे उपस्थिति मा उक्त खाने पानी काे उद्धघाटन गरियकाे छ।हामी जन्ता र यहाँ का समुदाय बिगत केही बर्ष देखि शुद्ध पानी खानु त काहाे काह पानी लिन धेरै समय कुर्नु पर्ने बाट आज हामी मुक्त भई घर आगन मा शुद्ध पानी का धारा पाउँदा हामी अाज धरै खुस्सि भएका छम र स्थानिय सरकार पनि घर अागन मा पुगेकाे महसुस गरेका छै भनी एक स्थानिय बासि ले खुस्सि ब्याक्त गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !