रास्काेट ~ यहि मिति २०७९ साल असोज २१, २२, २३ गते महान चार्ड विजय दशै तथा शुभ दिपावलीको अवसरमा अखिल कान्तीकारीको आयोजनामा हुन गइरहेको खुला फुडबल प्रतियोगिता मा भाग लिने सम्पुर्ण इच्छुक फुडवल खेलमा भागलिने सम्पुर्ण शाथी भाइहरुलाइ यो सुचना मार्फत जानकारी गराइन्छ । विजेता टिमलाई तपशिलको पूस्कार राशीको व्यवस्था रहेको छ प्रथम पुरुष्कार नगत रु ६०,००० तथा कप मेडल प्रमाण पत्र दित्य पुरुष्कार नगत रु ४०,००० तथा कप मेडल र प्रमाण पत्र तितृय पुरुष्कार मेडल प्रमाण पत्र प्रवेश शुल्क नगत रु ५००० मात्र सम्पर्क व्याक्ती अपिल शाही ९८६४२८१६०८ प्रदिप शाही ९८४३८१४६४२ पंख टमट्ट९८६३३८२६५९ लाई सम्पर्ग गर्न र खेल रास्ट्काे गहना हाे भन्दै उक्त अबसर मा याे खेल काे आयाेजना गरियकाे बताई यकाे छ।
आयोजक अखिल कान्तीकारी