महेन्द्र शाहीलाइ केन्द्रको प्रभावशालि मन्त्रि र हिक्मत बिष्टलाई कर्णालिको प्रभावशालि मन्त्रि बनाउने ईच्छा छ : मोहन केसि: सान्नित्रिर्बेणि अध्यक्ष माओवादी केन्द्र युवा नेता
सान्नित्रिर्बेणि गाउपालिका अध्यक्ष तथा माओवादी केन्द्रका युवा नेता मोहन ब केसिले सान्नित्रिर्बेणिका जनताले महेन्द्र शाहीलाइ केन्द्रको प्रभावशालि मन्त्रि र हिक्मत बिष्टलाई कर्णालिको प्रभावशालि मन्त्रि बनाउने ईच्छा ब्यक्त गरेको बताएका छन । उनले गठबन्धन जितको घोषणा गरेका हुन । सान्नित्रिर्बेणि गाउपालिकाका जनताले अबको सम्बृद्वी महेन्द्र शाही र हिक्मत बिष्टबाटमात्र सम्भव रहेको भन्दै अबको नेपालको राजनितिक भबिश्य गठबन्धनको जगमा रहने बताएका छन । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगाएत सत्तागठबन्धन दलको चुनावि आमसभा आइतवार सान्नि त्रिर्बेणिमा सम्पन्न भएको छ। उक्तसभामा बोल्दै नेता केसीले यस्तो बताएका हुन