भिरवाट खसेर गम्भीर घाइते हुनु भएकी कालिकोट पलाता वडा न. ७ पारौटि निबासी दलजित बम को छोरी हिरकला बमलाई पलाता गाउपालिका उपाध्यक्ष अलैपुरा हमालले कर्णाली प्रादेशिक अस्पताल सुर्खेत कालागाउ पुगेर भेटेकी छन । घाँस काट्ने क्रम मा भिर बाट खसेर टाउको मा गम्भिर चोट लागि कर्णाली प्रदेश अस्पतालमा उपचारार्थ रहेकी हिरकलालाइ उपचारका लागि भन्दै आफ्नो ब्यक्तिगत १० हजार सहयोग प्रदान समेत गरेकी छन । उपाध्यक्ष अलैपुरा हमालले स्वास्थ्य अबस्था बुझ्नुका साथै नगद रु १० हजार आर्थिक सहयोग गर्नुभयको हो