सुचनाको हक सम्बन्धी ऐन २०६४ र नियमावलि २०६५ बमोजीम हरेक सार्वजनिक निकायले हरेक चौमासीकमा आफ्ना प्रगति प्रतिबेदन र कार्यसम्पादन रिपोट प्रतिबेदन सेवाग्राहीसामु राख्नु पर्ने र नागरीकका गुनासो सुन्नु पर्ने हुन्छ । यही ब्यवस्थालाइ पछाउदै सान्नित्रिर्बेणी गाउपालिकाको एक उच्च माबिले चौमासीक नभए पनि वार्षीक सार्वजनकि सुनुवाइ गर्ने भएको छ । त्यहा प्रधानाध्यापक रहेकी जया देबकोटा पनि महिलाले नेतृत्व पाए सफल हुन सक्छन र नेतृत्वदायी भुमिकामा रहन सक्छन भन्ने उदारण भएकी छन । उनले बिद्यालयको समग्र बिकासको सवालमा अबिभावक राखेर यही २० गते सार्वजनिक सुनुवाइको आयोजना गरिएको बताइन । पञ्चदेवल मा.वि. काे बि. ब्या.स गठन संगै सार्वजनिक सुनुवाइ समेत हुने भएकाले सम्पूर्ण अभिभावकलाइ उपस्थितिका लागी प्रअ देबकोटाले सूचना गरेकी छ