कालिकोटको महावै गाउपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र ब थापा माथी हातपात भएको भन्दै ,हातपात गर्नेलाइ कानुनि दाहेरामा ल्याउन गृह प्रशासनलाई अनुरोध गर्दै पालिका अध्यक्ष खेम ब सिहले बिज्ञप्ति प्रकासित गर्नु भएको । पालिका अध्यक्ष सिहले बिज्ञप्ति प्रकाशित गरि आउदो फागुन १४ गते देखि जिल्ला स्तरिय रनिङ सिल्ड संन्चालन हुने र त्यसका लागि तयारी बैठक आयोजना गरेर बैठकमा बसेका वडा अध्यक्षलाइ कार्यकक्षमै हातपात गर्ने काम गैर कानुनि भन्दै कानुनि दाहेरामा ल्याउन आवाहान गर्नु भयो ।रनिङ सिल्डको तयारी बैठक बसिरहेका बेला वडा अध्यक्ष माथि हातपात गर्नेलाई कार्वाहि गर्न अनुरोध प्रहरी प्रशासनलाइ अनुरोध गरिएको छ । एमाले नेता समेत रहेका वडा अध्यक्ष थापामाथिको आक्रमणको बिरोध गर्दै एमाले महावै गाउकमिटीले पनिबिज्ञप्ती मार्फत बिरोध जनाएको ।