आउदो शैक्षिकशत्रवाट छोराछोरी छन भने जहाँ पढाउनु हुन्छ त्यही सामुदायीक बिद्यालयमा भर्ना गर्नु नभए स्कुल नजानु कार्वाही गर्छु भन्दै महावै गाउपालिका अध्यक्ष खेम ब सिह भिजनले शिक्षक सम्मेलन खालि नेतृत्व र संगठनको नेता हुन बहस गर्ने होईन शिक्षक संगठनले शिक्षामा परिवर्तन ल्याउने घोषणा पत्र जारी गर्नु पर्ने बताउनु भयो । नेकपा माओवादी केन्द्र निकट शिक्षकहरूको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनको चोैथो जिल्ला सम्मेलनमा नेतृत्व छनोटका सवालमा भनाइ राख्दै उहाले शिक्षक संगठन आफन्तलाइ जागिर दिने परिवारमा कसैले एस एल्सी पास गरे अर्को बिद्यालय खोल्ने बालशिक्षा चाहिने सरकारलाइ घेराबन्दी गर्ने प्रअ हुने बिद्यालय नसुधार्ने किन चाहियो सिहले भनेका छन बिकराल शैक्षिक अबस्था सुधार गर्ने घोषणापत्र ल्याए संगठन सफल हुने बताउनु भयो । त्यसमा मात्र सरकारले स्वीकार गर्ने बताउनु भयो ।
एम्बिबिएस पढाउछु भने तर महावैमा क्षमता भएको विद्यार्थी नै छैन भन्दै उहाले छोराछोरी सहरका महंगो बोडीङमा राखेर माओवादी निकट शिक्षक संगठनको नेता नमानिने बताउनु भयो । त्यही ऐजेण्डा कार्यान्वयन गर्छ भनेर अखिलमा महासचिव हराए । आउदो शैक्षिकसत्र बाट म आफ्नो छोराछोरी सामुदायीक बिद्यालयमा ल्याउछु त्यस पछी शिक्षकहरूलाइ ल्याउभन्छु ल्याउदैन जागीर छोडेर जानू भन्दै शिक्षकहरूलाई आग्रह गर्नु भयो ।सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न जरूरी रहेको र त्यसमा माहावै सरकार लगानि गर्न तयार रहेको बताउनु भयो । शिक्षक सेवामा आयोगले कोटा पूरा गर्न सक्दैन तर स्थानिय सरकारलाइ जागीर दिएन भनेर बिरोध गर्ने तर शिक्षक सेवामा पास हुन नसक्ने विद्यार्थी उत्पादन किन गर्ने सिहले भनेका छन महावै सरकारले स्थानिय भाषा पाठ्यक्रममा संघिय शासन ब्यवस्थाबारे र संघिय शासन ब्यवस्ता जनयुद्व र जनआन्दोलन बारे पढाउने ब्यवस्था गर्ने बताउनु भयो ।