कालिकोट जिल्लामा अघिल्लो कर्णालि पर्देश सरकारले स्थापना गरेको सरूवारोग अस्पताल हालको कर्णाली पर्देस सरकारले खारेज गरिदिएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजालसमा परेको रिट खारेज भएको छ ।गत साउन ३० गते प्रतिवादी प्रदेश सरकार बिरूद्व परेको रिटमा बहस अधिबक्ता खडानन्द चौलागाइले गर्नु भएको थियो ।पर्देस सरकार, मुख्यमन्त्री तथा मन्त्रि परिसदको कार्यालय सामाजिक बिकास मन्त्रालय र कालिकोट अस्पताल बिकास समितिका साथै कालिकोट सरूवारोग अस्पताललाई प्रतिवादी बनाएर कालिकोटका युवा समाजसेबि हिक्मत मल्लले गत साउन ३० गते मुद्वा दर्ता गरेका थिय ।
मिति २०८०/ ८/२४ मा न्यायधिस नमराज थपालियाको इजालसाले रिट खारेज गरेेको निर्णय सुनाएको छ । प्रदेस सरकारको खारेज गर्ने निर्णय नभेटिएको र सरकारले उल्टै अर्थमन्त्रालयसंग १ करोड बजेट ब्यवस्थापनका लागि माग भएको भेटिएको भन्दै रिट खारेज गरिदिएको हो ।
मन्त्रालयले १ करोड बजेट अर्थमा माग खार्ज गर्ने निर्णय नभएर बजेट माग गरिएको जवाफ दिए पछि अदालत खारेज नभएको भन्दै अदालतले रिट खारेज भएको हो ।