कालिकाेट जिल्ला ~रास्काेट नगरपालिका वडा न ६र ९ मा Fastenaktion and helvetas को आर्थिक सहयोग मा सहयोगी हातहरुको समूह (सहास) नेपाल काे सहजिक्ररण मा संचालित कार्यक्रमकाे बर्षमा गरेका काम काे अनुगमन गरियकाे छ।
उक्त अनुगमन मा रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही ( पाेषण) , उप प्रमुख मनिराज बराल , प्रमुख प्रसाशकीय अधिकृत जवान सिह बम वडा नं ९ का वडा अध्यक्ष धन ब धामि ,वडा अध्यक्ष कर्ण फर्साल कृषि शाखा प्रमुख धिरेन्द्र राज न्याैपाने , पशु शाखा ना प्र स . कुलराज न्याैपाने , महिला तथा बाालबालिका शाखा प्रमुख सरस्वति वल, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा एन जि ओ फाेकल पर्सन प्रमुख हुकुम शाही , स्वास्थ्य शाखा सि अहेव धुर्व फडेरा, Fastenaktion and helvetas को आर्थिक सहयोग मा सहयोगी हातहरुको समूह (सहास) नेपाल का एग्रोइकोलोजी परियोजना प्राबिधिक अधिकृत नवीन धिताल , कृर्षि प्राबिधिक जीवन फर्साल पत्रकार
टिकाराज उपाध्याय लगाएत ले साहस नेपाललेद्वारा रास्काेट नगरपालिकाका दुई वटा वडामा करेसावारि , बाख्रा पालन ,खेर जाने पानी संकलन ट्याकी , जैविक बिषादि , थला सुधार , अर्ध बन्देज खाेर , करेसाबारि,रैथने बालि , बिऊ बैंक, लगाएत काे काम उक्त वडामा दस वटा समूह मा काम गरेकाे र हाल दुईटा समुहमा मात्र अनुगमन गरियकाे छ।मिलनटाेल महिला कृषक समूह , र चुलिमालिका महिला कृषक समूहमा काम गरि रहेकाे छ। र उक्त अनुगम का क्रममा नगर प्रमुख , उप प्रमुख ले संस्थाले गरेकाे कामकाे उच्च सम्मान दिनुका साथै यस्था काम आगामि बर्षमा रास्काेट नगरपालिका का सबै वडा मा लागू गर्न र गरेका काम लाई निरन्ता दिनु प्रर्ने बताउनु भएकाेछ।