रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

नगर प्रमूख शाही द्धारा रास्काेट न. पा. १ काे वडा कार्यालय सिलान्यास ।

कालिकाेट ~ रास्कोट नगर प्रमूख धर्मराज शाहि (पोषण) ,वडा न. १का अध्यक्ष उदयाराम आचार्य , नेकपा माओबादि केन्द्र कर्णालि प्रदेश कमिटि सदस्य जगत ब शाहि (शिखर) नेकपा माओवादि केन्द्र रास्काेट नगर कमिटि अध्यक्ष पदम बहादुर  खड्का ( सुवाश)  ,प्रमूख प्रशासकिय अधिकृत जवान सिंह बम ,लगाएत वडा न. १ का सम्पुर्ण अबिभाबक को उपस्थितिमा आज रास्काेट नगरपालिका वडा न. १ को वडा कार्यलय भबन को सिलान्यास गरियो !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !