रास्कोट नगर प्रमूख धर्मराज शाहि (पोषण) ,वडा न. २का अध्यक्ष धुवराज सिम्खाडा , वडा सचिव सरिता भट्टराई, नेकपा माओवादि केन्द्र रास्काेट नगर कमिटि अध्यक्ष पदम बहादुर खड्का ,प्रमूख प्रशासकिय अधिकृत जवान सिंह बम ,पत्रकार टिकाराज उपाध्याय , लगाएत वडा न. २का सम्पुर्ण अबिभाबक को उपस्थितिमा आज रास्काेट नगरपालिका वडा न. २को वडा कार्यालय भबन को सिलान्यास गरियो !!