कालिकोटबाट निरन्तर तिन पटक निर्वाचन जितेर संघको उर्जा तथा जलश्रोत मन्त्री र कर्णालिको मुख्यमन्त्रि बनिसकेका माओवादी नेता महेन्द्र ब शाहीले कालिकोटे जनताको जिवन स्तर र मानव बिकास सुचांङका हरेक सुचकमा पहुच बृद्वी गर्न कालिकोटका नागरिकको आयश्रोत बृद्वी गर्नु पर्छ र यहाका नागरीकको प्रतिस्पर्धात्मक हैैसियत निर्माण गर्नु पर्छ भनेको बिषयलाइ बिच, बिचको टुक्का तानेर फेसबुकेहरूले आफ्नो बदनाम गराएको बताए । केही ममिना अघि कालिकोटको सुनथरालि बिमान स्थल उद्घघाटनको बिषयमा एर्पोट उद्घघाटन भन्दा नागरिकलाइ प्लेन चढ्न सक्के जिवन स्तरमा उठाउन प्रमुख दायीत्व हो भनेर भनेको बिषय बंङगाएर राजनितिक पुर्वाग्रही सोच साटेको प्रति दुख ब्यक्त गरे ।
उसो भए के कालिकोटे सबै बिनोदचौधरी हुन भनि दिऊत ? के यहाका समुदाय सबै धनिधनाड्य हुनर ? भनिदिउ ? होइनन् यहा अहिले पनि कर्मचारी स्तरमा ,शिक्षक सेवामा , र शैक्षिक तथा हरेक सेवामा प्रबेसको प्रतिशददर न्युन छ । यहाको ग्रामिण क्षेत्रमा गरिबि ,अशिक्षा भोकमरीले आक्रान्त छ भन्ने कुरा गलत हो र ? अनि यहाका नौ वटा पालिकाामा नौ वटा उत्पादन क्षेत्र पहिचाहान गरौ भन्नु मेरो गलत होइन यदी फ्सबुकेको नियतराम्रो हो भने त्यो बिषय किन राखिएन ? त्यसकारण सहिलाइ सहि र गलतलाइ गलत भन्ने गर्न आग्रग गरेका शाहीले शोमबार जिल्ला समन्वय समितिको पाचौ जिल्ला सभाको उद्घघाटन गर्दै शाहीले यस्तोबताएका हुन । जिल्लासभाको उद्घघाटन गर्न कालिकोट पुगेका शाहीले जिल्लासभाको उद्घघाटनसभामा भनाइ राख्दै यस्तो बताएका हुन ।