रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

जलवायु उर्जा तथा वातावरण (CEE) कार्यक्रम अन्तगत कार्बन व्यापार सम्बन्धी परामर्स कार्यकम सम्पन्न।

२०८१ – कालिकाेट रास्काेटमा~ युनिसेप नेपालको आर्थिक सहयोग र रास्काेट नगरपालिकाक आर्थिक तथा प्राविधिक सहयोगमा संचालित जलवायु उर्जा तथा वातावरण (CEE) कार्यक्रम अन्तर्गत यस रास्कोट नगरपालिकामा प्रस्तावित इको जोन कार्बन व्यापार परियोजनाका सन्दर्भमा सरोकारवाला निकाय र प्रतिनिधि विच बैठक तथा परामर्स कार्यकम सम्पन्न ।उक्त कार्यक्रममा छलफलका बिषयहरु ।
इकोजोन कार्वन परियोजना र स्थानीय सरोकारवालाहरुको लागि यसको महत्व सुधारिएको चुलोका फाईदा र नियमित प्रयोगको आवश्यकता
कार्वन व्यापार सम्बन्धीका प्रक्रियाहरू
भेरा स्वैच्छिक स्वयंसेवी कार्बन उत्सजर्न न्यूनिकरण प्रोटोकल । स्थानिय सरकार काे भुमिका बारे छलफल गरियकाे थियाे । र यसै कार्यक्रममा नगरपालिका नगर प्रमुख धर्मराज शाही काे अध्यक्षतामा र उप प्रमुख मनिराज बराल , प्रमुख प्रशासकिय अधिकृत जवान सिह बम , सम्पुण वडा अध्यक्ष , शाखा प्रमुख , पत्रकार , बाल कलव , युनिसेफ नेपालका रास्काेट नगरपालिका प्रतिनिधि लक्षमण प्रसाद बराल , लगाएतकाे उपस्थित कार्यक्रम संचालग गरिकाे थियाे उक्त कार्यक्रममा बाेल्दै नगर प्रमुख शाही ले वडा तथा वस्ती स्तरमा सरोकारवाला निकायहरु र स्थानियहरुलाई क्षमता विकासका कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने र इकोजोन कार्वन परियोजना र स्थानीय सरोकारवालाहरुको लागि यसको महत्व बारे बताउनु भएकाे छ । र यसै क्रममा बाेल्दै सुधारिएको चुलोका फाईदा र नियमित प्रयोगको आवश्यकता
समुदायका हरेक टोलमा वितरण गरिएका सुधारिएका चुलाहरुवाट महिला वालवालिकाहरुको स्वास्थ्यमा प्रत्यक्ष फाईदा पुगेकाे समेत नगर उप प्रमुख बरालले बताउनु भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !