रास्काेट – कालिकाेट “भरोसा होस नगर माथि, गाउँघरमा स्वास्थ्यकर्मी साथी”
रास्कोट नगरपालिकाको नियमित कार्यक्रम अन्तर्गत मेयर हेल्थ केयर कार्यक्रम आज मिति २०८१/०९/१० गते वडा न.९ को फुकोट स्वास्थ्य चौकीमा Dr.suman kumar kuashwaha र Dr. Rima Rawat बाट स्वास्थ्य चेक जाँचको साथै अन्य स्वास्थ्य सम्बन्धि सेवा प्रवाह गरिएकाेछ। उक्त मेयर हेल्थ केयर कार्यक्रममा सेवा लिनु हुने सेवा ग्राहिहरु जस्मा महिला=90,पुरूष=१४, जम्मा १०४ जनाले सेवा लिनु भएकाेछ स्वास्थ्य शाखा प्रमुख जनकराज न्याैपाने ले खबर कर्णाली लाई जानकारि दिनु भएकाे छ।