रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

हिउँदे अधिवेशन गर्नेमा जिल्लाकै पहिलाे बन्याे रास्काेट नगरपालिका

टिकाराज उपाध्याय

कालिकाेट~ रास्कोट नगरपालिकामा बनाउछौ हाम्रो नगर भन्ने मुल नाराका साथ रास्कोट नगरपालिकाको १५औं हिउँदे अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित उक्त अधिवेशनमा नगरप्रमुख धर्मराज शाही,उपप्रमुख,उपप्रमुख मनिराज बराल,प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बम ,सम्पूर्ण नगर सभा सदस्य ज्यू हरु , र नगरपालिका शाखा प्रमुख , उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !