रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेटमा नगर उप प्रमुख बराल द्धारा कर्णाली प्रदेश याेजना आयाेग सदस्य माननीय याेगि ज्यूलाई स्वागत

कालिकाेट :
नगर उप प्रमुख बराल सहित नगरपालिका र सर्बदलिय सहभागितामा कर्णाली प्रदेश योजना आयोग सदस्य मा. अशोक नाथ योगि ज्यूलाई गृह नगरपालिका रास्कोटमा भब्य स्वागत ।

कालिकाेट: रास्कोट नगरपालिकामा नगर उप प्रमुख मनिराज बराल ज्यूको अध्यक्षता, कर्णाली प्रदेश योजना आयोगको माननीय सदस्य अशोक नाथ योगी ज्यूको प्रमूख अतिथ्यतामा नि प्रमुख प्रशासकिय अधिकृत खेमराज शाही, वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्ष, बिभिन्न राजनितिक दलका नेता तथा शाखा प्रमुखको सहभमगितामा कर्णाली प्रदेश योजना आयोग सदस्य मा. अशोक नाथ योगि ज्यू बाट रास्कोट बिकास का साझा सवाललाई कर्णाली प्रदेश याेजना बैंक मा समाभेस गरि कुन याेजना कुन मन्त्रालयमा पर्छ संघ , प्रदेशका मन्त्रालयमा आबस्यक सहजिक्ररण गरिने बिषयमा र विभिन्न संचालित कार्यक्रमको अबस्था बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भब्य रूपमा सम्पन्न

तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !