टिकाराज उपाध्याय( आफन्त) :कालिकाेट
कालिकोट फागुन १२गते । सुनौलो परिवार नेपालकाे सहयाेग र जिल्ला अस्पताल कालिकाेटकाे सहजिकरण र रास्काेट नगरपालिकाकाे समन्वायमा सन्तानको रहर पुगेका दम्पतीका लागि सञ्चालन गरेको दुई दिने स्थायी बन्ध्याकरण शिविरमा ३५जनाले बन्ध्याकरण गराएका छन् ।
प्रादेशीक रणनीतिक रास्काेट अस्पतालका ब्याबस्थापक कोैशल न्याैपानेले दिनुभएको जानकारीअनुसार प्रादेशीक रणनीतिक रास्काेट अस्पतालमा आयोजना गरिएको शिविरमा ३५जना पुरुषले स्थायी बन्ध्याकरण गरिएकाे प्रादेशीक रणनीतिक रास्काेट अस्पतालका ब्यावस्थापक न्याैपानेले खबर कर्णाली लाई जानकारि दिनुभएकाे छ।