रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोट कोटवाडावाट पचाँलझरना गएका बिराज बिष्ट कर्णाली नदीमा बेपत्ता

      कालिकोट कोटवाडावाट पचाँलझरना गएका बिराज बिष्ट कर्णाली नदीमा बेपत्तपचालझरना गाउँपालिका–४, जारकोटस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १५ वर्षीय किसोर बेपत्ता भएका छन्। नरहरिनाथ गाउँपालिका–१, कोटबाडाका बिराज बिष्ट आइतबार दिउँसो नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन । आफन्तकहाँ भेटघाट गर्न पचालझरना पुगेका बिष्ट आईतवार दिउसो साथीहरूसँग कर्णाली नदीमा नुहाउन गएका । उनि नदीमा बेपत्ता भएका हुन्।
घटनापछि स्थानीयवासी, प्रहरी र स्थानीय युवाहरूको सक्रियतामा खोजी कार्य सुरु भएको कालिकोट प्रहरी प्रमुख डिएसपी टेक बहादुर रावलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !