रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटमा बाख्रा चराउन गएका २६ बर्षीया युवकको भिरबाट लडेर मृत्यु

रास्कोटमा बाख्रा चराउन गएका २६ बर्षीया युवकको भिरबाट लडेर मृत्यु

कालिकोट~ रास्कोट नगरपालिका वडा न. १का रज बहादुर बमका छोरा २६ वर्षीया दिपक बम को भिरबाट लडेर मृत्यु भएको छ ।

आज बिहान गाउँ नजिकको गोैडे मेलामा बाख्रा चराउन गएका बमको लडेर घटनास्थलमै मृत्यु भएको पुर्व नगर उप प्रमुख मिमसरा बम शाही र वडा अध्यक्ष उदयाराम आचार्यले जानकारी दिनु भएको छ।
उनी करिव ८०० सय मिटर तल खसेका थिय।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !