रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

नगर प्रमुख शाहि बाट उघाट्न जन्म दर्ता देखि सबै ब्यातिगत घटना दर्ता अनलाईन

असार १७ देखि २३ गते सम्म रास्काेट  ~ रास्काेट नगरपालिकामा  ब्यातिगत घटना दर्ता(जन्म , विवाह, सम्बन्ध बिछेद , बसाइँसराइ र मृत्युु दर्ता) लाई पुर्ण अनलाइन प्रणालीकाे कार्यक्रम वडा न १ बाट सुरु गरियकाे छ। र नगर प्रमुख शाहि ले सताब्दि  संज्यालकाे अनलाइनबाट जन्म दर्ता हस्तान्तरण र जेष्ठ नागरिक माने तिरुवालाई सामाजिक सुरक्षा परिचय पत्र नगर प्रमुख धर्मराज शाही (पाेषण)बाट वितरण गरि दर्ता शिविरकाे उद्घाटन गर्नु भयाे , रास्काेट नगरपालिकालाई पुर्ण डिजिटल नगरपालिका बनाउन र जेष्ठ नागरिक ७० बर्ष भन्दा माथि र अति अशक्त ब्यक्तिलाई आगामि आ ब मा घर आगनमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरि काम भइरहेकाे जनताकाे सेवाका लागि नगर सरकार सदैभ तयार रहेकाे र चुनाबताका धाेषण प्रत्र क्रमश कार्यन्वयन गरिने बताउनु भयाे । कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमले अबका दिनहरुमा सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धि कुनै समस्या नहुने बताउनु भयाे ।यस्तै घटना दर्ता शिविर पालिकाका सबै वडाहरुमा संचालन गरि । अरु वडाहरुमा निरन्तर १९गते देखि संचालन हुने नगर प्रमुख शाहि ले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !