रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

पहिरोले माल्कोटको सान्ति माबि रातिमाटामा बिद्यालय भवन भत्क्यो ,पठन पाठन समेत बन्द

       लगातारको वर्षाका कारण कालिकोटको नरहरीनाथ गाउपालिका वडा नं ६ माल्कोटमा रहेको सान्तिमाबि पहिरोले भवन भत्किए पछि गत भदौ ३ गते देखी पठनपाठन प्रभाबित भएको छ ।विद्यालयका तीन वटा भवनमा क्षति पुगे पछी भदौ तिन गते देखी बिद्यालय बन्द रहेको छ ।

    नरहरिनाथ वाड नं ६ मा पर्ने शान्ति मा वि रातिमाटी माल्कोटमा भार्दौ ३ गतेको अबिरल बर्षाका कारण बिद्यालयको पछाडिबाट निरन्तर पहिरो खस्न थाले पछि बिद्यालयको दुई कोठ पक्की भवन पुर्ण रुपमा क्षेति पुगेको छ भने ५  कोठे कच्चि भवनपनि भत्केको छ ।लामोसमय सम्म पनि स्तानिय सरकारले कुनै पनि चासो नदेखाएको  अबिभावकले गुनासो  गरेका छन ।बिद्यार्थिको पठन पाठनमा समस्या भएको   छ  ।  पहिरो खसेको दुईहप्ता बितिसक्दा पनि आजसम्म पनि पहिरो नरोकिए पछिबिद्यालय बन्द गरिएको  छ ।  यस बिषयमा समयमै सरोकारवालाको ध्यान जान जरूरी रहेको  र  बातावरण सहज गराउनसयोगको अपेक्षा गरेको बिब्यस अध्यक्ष  दलबिर बटालाले जानकारिका दिनु भयो ॥

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !