रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

जेनजी पुस्ता आन्दोलन कालिकोटमा पनि

      कालिकोटमा पनि जेनजी पुस्ता आनदोलन सुरू भएको छ । जनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट विद्यार्थीकोमृत्यु भएको घटनालाई  लिएर कालिकोटमा शोमबार कालिकोटमा पनि युवहरूले प्रदर्दशन गेका छन । एका बिहानै हातमा राष्ट्रिय  झण्डा पेलेकार्ड  बोकेर सडकमा निस्केका जेनजी युवाहरूले कालिकोट सदरमुकाममा प्रदशन गरेका छन । सदरमुकाममा भ्रष्टचारको अनत्य गर , सामाजिक सनजाल ,डिजिटल पेलेटफर्म माथिको पर्तिबन्द फुकुवा गर  जस्ता नारा लगाएर प्रदर्सन गरेका युवाहरूले काठमाण्डौमा भएको आन्दोलनकै क्रममा  कालिकोट खाडाचक्र १ का पवन कमर शाहीलाई प्रहरीको गोलि लागेर घाईते भएका खवर पाए पछि आन्दोलित युवाहरूले सदरमुकाम बजार बन्द गराएका थिय ।

  काठमाण्डौमा १९ भन्दा बढी विद्यार्थीको मृत्यु सयौँ घाइते भएको खबर प्राप्त भएलगतै केपी ओलि राजिनामा दे भन्दै चोक चोकमा टायर बालेर चक्का जाम गरेका थिय 

जेनजी पुस्तालाई सडकमा ल्याउन सरकारकै कुशासन, भ्रष्टाचार भएको कालिकोटका जेनजी पुस्ताका युवाले आरोपलगाएका छन । स्कुले पोसाक लगाएका अबोध बालबालिकालाई गोली हानेर मार्ने केपी ओली सरकारको राजिनामा माग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !