रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोटमा दोस्रो मेयर कप उद्घाटन

         आज २८ गतेबाट रास्कोट नगरपालिकामा सुरू भएको दोस्रो मेयर कप  अन्तरगत आयोजित खेलकुद प्रतियोगिता सुरू गरिएको छ ।नगरपालिकामा आयोजना हुन गइरहेको दोर्सो मेयर कप भलिबल तथा टि– २० कृकेट प्रतियोगिता को उद्घाटन गरिएकोछ ।उद्दघाटन समारोहका लागी राष्ट्रिय कलाकार धर्बेन्द्र सुनार  ,रमेश कठाएत र बाल राष्ट्रिय कलाकार प्रसान्त सुनार   साङ्गितिक प्रस्तुति लिएर रास्कोट पुगेका   थिय । खेलकुद प्रतियोगिता लाइ भब्य सब्य बनाउन नगर प्रमुख धर्मराज शाहीले आग्रह गर्नु भयो ।

   रास्कोट नगरपालिकाको खेल मैदानमा सुरू भएको दोस्रो मेयर कप २०८२ शुरु भएको रास्कोट नगरपालिकाकोआयोजनामा भएको प्रतियोगिताको  नगर प्रमुख धर्मराज शाहीले उद्घाटन गर्नुभयो | नगर प्रमुख शाहीले खेल मार्फत संवृद्धसमाज निर्माणमा योगदान पुर्याउन युवालाई आग्रह गर्नुभएको | ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलभन्ने   हामि बनाउछौ हाम्रो  नगर भन्ने नाराका साथ भएको प्रतियोगिताको ब्यबस्थापन नगर खेलकुद बिकास समिति रास्कोटले गरेको हो नगर खेलकुद बिकास  समितिका अध्यक्ष गणेश बहादुर शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा छिमेकि पालिकाका जनप्रति सहभागि रहेका थिय 

खेलकुद विकास समिति अध्यक्ष गणेश बिक्रम शाहिको ध्यक्षयतामा नगर प्रमुख , विशेष अथिति पचालझरना गाउपालिकाअध्यक्ष , नरहरिनाथ गाउपालिका अध्यक्ष , रास्कोट नगरपालिका नगर उप प्रमुख लगायतको अथित्यतामा सम्पन्न भयएको हो ।

  कार्यक्रममा नेपाली काङ्ग्रेस का नेता आनन्द शाही , नेकपा माओबादि केन्द्रका जिल्ला संयोजक डम्बर शाही ( डिबि)  लगाएत नेता हरुकसहभागिता रहेकथियो

प्रतियोगिता फागुन ३१ गतेसम्म चल्नेछ प्रतियोगिताको उद्घाटनपछिको खेल सो खेल १ तेहुने भएको प्रतियोगितामानगरकावटै वडाको सहभागीता रहेको थियो प्रतियोगितामा पहिलो हुनेले नगद  लाख नगद र दोस्रोले ६० हजार पाउने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !