रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बाल बिवाह छिटो बिवाह र जवरजस्ती बिवाह सामाजिक अपराध, न्युनिकरण गर्न कालिकोटका सञ्चारकर्मी एकमत

बाल बिवाह , छिटो बिवाह र जवरजस्ति बिवाह सामाजिक पराध भएकाले यो अभियानमा नागरीक अभियान थालनि गर्नु पर्ने कालिकोटका सञ्चार कर्मी एक दृखिएका छन । पलान नेपाल र हुरून्डेक नेपाल कालिकोटको सहजीकरणमा सान्नित्रिर्बेणि ,रास्कोट र नरहरीनाथमा यश क्षेत्रमा काम गरीरहेको एक कार्यक्रममा कालीकोटका सञ्चारकर्मीले यो सयुक्त अभियान बनाृनु पर्ने बताएका छन । परियोजनाले कालिकोट सदरमुकाममा आयोजना गरेको कार्यक्रममा हुरेन्डेक कालिकोटका अध्यक्ष जजराज शाही कोषाअध्यक्ष ,दिलिप शाही ,रेडियो प्रदृश आवाजका अध्यक्ष रत्न कार्कीले सञ्चारकर्मी संगको अन्तरक्रियामा बोल्दै गरिबी अशिक्षा र बेरोजगारी भएको देशमा बाल बिवाह , उमेरनपुग्दै हुने विवाह र जबरजस्ती बिवाह हुन नदिन समुदायको चेतना स्थर उठाउने पहल थाल्न सबैले साथसहयोग चाहीने बताउनु भयो ।तालिममा स्वागत गर्दै कोषाअध्यक्ष दिलिप शाहीले तीन वर्ष बाल बिवाह बालबिवाह रोक्न सञ्चारकर्मीको अहम भुमिका रहने बताउनु भयो ।तीन स्थानिय महमा तीन वटा सहकारी मा ६ सय ५० जना किशोरी सहभागी छन । ३६ सय बालबालिका सहभागी छन , बाल बिवाहाको मुलकारण अशिक्षा ,बेरोजगार र गरिबि हो रहेको बताईएको छ ।परियोजना संयोजक न्यौपाने परियोजना संयोजक शिवसंकर न्यौपानेले चेतना स्तर उठाउनु सामाजिक बिकृति रोक्नु मुल एजेण्डा सामाजिक रूपान्त्रण हो । कार्यक्रममा हुरेन्डेकका अध्यक्ष जजराज शाहीले समाज परीवर्तनको मुल मुलकारण सामाजिक चेचना भएको बताउदै ५० ,५१ मा ईन्सेक प्रतिनिधि भएर लेखन कार्य गरियो तर अहिले समाजमा बालबालिकामा जवरजस्ती बिवाह कायम रहेको बताउनु भयो ।
पत्रकारिता धर्म हराएको भन्दै जजराज शाहीले राजनितिक प्रभावले पत्रकारीताको गलत उपयोग हुँदै गएको बताउनु भयो । हुरून्डेकका लेखापाल धिरज शाहीले
राजनितिक भन्दा सामाजिक मुद्वा पत्रकारहरूको मुल मुद्वा हुनु पर्ने बताउनु भयो
कार्यक्रममा बोल्दै हुरेन्डेक कार्यक्रम अधिकृत डम्मर बोहोराले
कालिकोटका पत्रकारहरूले सामाजिक भन्दा राजनितिक मुद्वामा बढी केन्द्रित भएको भन्दै पत्रकारहरूका लागी सामाजिक मुद्वा पहिलो भएको बताउनु भयो । हुरेन्डेक कालिकोटका अधिकृत डम्मर बोहोराले कालिकोटका गाउमा रहेका सामाजिक कुरीति हटाउन त्यहा केन्द्रति हुनु पर्ने बताउनु भयो ।
भौगोलिक कठिनाईले गाउमा गएर रिपोट गर्न कठिन रहेको छ । अहिले पनि उजागार हुन नसकेको पत्रकार बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !