रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कार्यसम्पादन राम्रो भएकै कारण हामिले अनुदान बढायौ : अध्यक्ष सेजुवाल

गाउपालिकाको जिम्मेवारी समाल्दै गर्दा सुन्यताबाट सुरू भएको आफ्नो कार्यकाल अन्तिममा नमुना जगबसालेको पचालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भयो । पचालझरना गाउपालिका वडा नम्बर ९ को कर्णाली आधारभुत बिद्यालयको भवन उद्घघाटन समारोहमा बोल्दै अध्यक्ष सेजुवालले सुरूमा अनुभवको कमिबाट गाउपालिकाले नेतृत्व समालेको बताउदै १८ करोढ बजेट पाएको र १४ करोड बजेट बाडेको ४ करोड बजेट बाड्न नपाईने ससत्रको परे पछि समस्या आएको अनुभव सुनाउदै हामिले घाटा बजेट बेहोर्नु प्रयो तर अनुभबि भएको बताउनु भयो । १० करोड त सस्त्र अनुदान रहेछ तर थाहा नभएर ४ करोड बजेट कम भयो अनुभव थिएन , सिस्युको बोटमा गाउसभा गर्यौ पालिका केन्द्र जारकोटमा भवन थिएन बस्ने घर थिएनन् तर हामिले अब स्थाईत्व गरेका छौ अब आउने जनप्रतितनिधिलाई समस्या नहुने बताउनु भयो कार्यसम्पादकै कारण अनुदान बढाएर २६ करोड पुर्याका छौ अध्यक्ष सेजुवालले बताउनु भयो । सुरूको बर्ष कालिकोटको हकमा महाबै गउपालिका भन्दा मात्र बजेट बढी पाउने पालिकामा थियौ अहिले हामी धेरै पालिका भन्दा अगाडी भएको अध्यक्ष सेजुवालको दाबि छ ।पहीलो सरकारले जग फिजायको छ अब बैसाख पछि आउने सरकारले निरन्तरता दिएर कार्यसम्पन्न गर्ने सेजुवालको भनाई छ । हामिले हलो जोतेका छौ दुई करोड बजेट घाटा बजेटमा काम गरीरहेका छौ कार्यपालिकाको बैठक बस्ने बाहेक बैसाखमा आउने चुनावले समय नभएकाले आउने जनप्रतनिधिले यही जगमा टिकेर गाउपालिका चलाउने भएकाले दृघकालिन जनताका महोत्वका कामहरू गर्ने सिस्टम हुने बताउनु भयो । हिजो हामी संग शिक्षक थिएन पढेका थिए विद्यार्थीले दुख गर्दथ्य, टिनको छानाबाट पक्कि छानामा बिद्यालय बदलेका छौ तर शिक्षामा गुणस्तर भएन । रास्कोट ,राम्नाकोट कोटबाडा मान्म , माबि थिए तर हरेक गाउमा माबि छन तर अझ पनिशिक्षामा गुणस्तर नहनु दुखत भएको बताउनु भयो । ।सहिद स्मृति माबि सन्चालन गर्न खोजिएको अध्यक्ष सेजुवालले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !