रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पचालझरना गाउपालीका अध्यक्ष सेजुवालद्वारा डौठेपडेक्षा १३ किलोमिटर सडकको अनुगमन

कालिकोटको पचालझरना गाउपालिकामा पर्ने निर्माणाधिन १३ किलोमिटर सडकको पचालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवाल प्राबिधिक कुल प्रसाद न्यौपाने ,पालिकाबा कर्मचारी दान बहादुर बम निर्माणको जिम्मा लिएका निर्माण ब्यवसायीले अनुगमन गरेका छन । वडा नम्मर १ को भार्तडि देखि गाउपालिका केन्द्र पडेक्षा जोड्ने डौठे पडेक्षा सडक अनुगमन गर्दै पालिका अध्यक्ष सेजुवालले निर्माण ब्यवसायीलाई सडकको निर्माणमा देखिएका तुर्टी सच्याएर अगाडि बढ्न सुझाव दिनु भयो । घट्टेगाड देखि पडेक्षा सम्म टोलिले अनुगमन गरेको हो । १३ किलोमिटर सडक अनुगमन गरीफसके पछी पालिका अध्यक्ष खड्गराज सेजुवालले यसै बर्ष सडकको निर्माण कार्यसम्पन्न हुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !