एमसीसी लगाएत स्थानिय तह निर्वाचनबारे राजनितिक बैचारीक प्रशिक्षणका लागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुर्खेत पुगेका बेला प्रचण्डसामु कालिकोट नेकपा माओवादी केन्द्रका अध्यक्ष लक्ष्मि चौलागाई शैलेन्द्रले महाधिवेसन पछी बनेको पार्टी संगठनमा तलमाथि भएको भन्दै छुटेका नेताहरूको ब्यवस्थापन गर्न अनुरोध गरेका छन । सुक्रबार बिहान ८ बजे सुर्खेत एर्पोट पुगेका प्रचण्ड प्रेस सेन्टरले सुर्खेत विमान स्थलमा आयोजना गरेको प्रेस सम्मेलनमा भाग लिएर पार्टी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको भेलामा प्रशिक्षण गर्दै राजधानि फर्केका छन । पार्टी कर्णाली प्रदेश कमिटीको आयोजित प्रशिक्षणमा भागलिन सिटीहलमा पुगेका प्रचण्ड सामु पार्टीका १० वटै जिल्लाका पार्टी संयोजकले जिल्लाको रिपोट पेश गरेका छन । सोहीक्रममा चौलागाईले जिल्लामा यश अघि नेतृत्व गरीरहेका जीवन बुढा र दुर्गरावतको ब्यवस्थापन गर्न अनुरोध गरेका छन । जिल्लाका संयोजकहरूले सांगठानिक ,राजनितिक र आगामी निर्वाचनबारे भएको तयारीबारे जानकारी दिएका थिए । अधिकांस रिपोटकर्ताले राज्यशक्तिको बाडफाडमा , राज्यमा पहुच अधिकार क्षेत्रमा पहुच संघियाताको मर्म अनुसार ठिकैहो तर पार्टी प्रद्वतिमा पनि जाति ,क्षेत्र र लिंगका आधारमा बन्नु भन्दा पार्टी समग्र बग्रिय धरातलमा निर्माण हुनु प्रने बताउनु भयो ।पार्टी सर्वहारा बर्ग्रिय धरातलमा पार्टी निर्माण हुनु पर्ने उनिहरूले बताएका छन पार्टी अधिवेसनमा गयो तर अधिबेसनवाट सांगठानिक अन्तरबिरोधको हल भएन झन चरम सांठानिक अन्तरबिरोधको खाडलमा जाकिएको बताएका छन । जुम्लाका पार्टी अध्यक्ष वीर बहादुर कुवरले पार्टी झन अन्तरबिरोधको खाडमा परेको छ । १० बर्ष भयो आफू जुम्ला अध्यक्ष भएछ तर कहिले सम्म मसंग बिस्वास गरिराख्ने र मसंग लागीरहने त्यशैले पुस्ताहस्तान्त्रण हुनु पर्ने बताएका छन ।पुर्व देखि सदुर पुर्वका जिल्ला सम्म पर्यड खेल्नेजनमुक्ति सेना म हो तर अहिलेको पार्टी नेतृत्व बिकासले गलत नजिर स्थापना भएको बताएका छन ।पार्टीले जनमुक्ति सेनाको ईतिहास बिर्स्यो कुवरले भनेका छन ।
कुवरले समानुपातिकमा नेतृत्वमा पुर्याइएका नेताको बैचारीक स्थर उठाउन जरूरी रहेको बताएका छन ।उनिहरूको क्षमता बृद्वि गरौ कुवरको भनाई छ ।सांगठानिक बिषयमा सुर्खेत केन्द्रित बनेको भन्दै आपति जनाएका छन ।११ जना केस , मन्त्रि सुर्खेत , रास्टीयसभा सुर्खेत हुने सुर्खेतले चहर्नि सदस्य नजित्ने भएक नेता किन चाहियो कुवरले भन्नू भयो । कालिकोट जुम्ला किन नेतृत्व नहुने, दैलेखको समस्या किन सृजित गराइयो दैलेखले सृजना गरेको हैन समस्या केन्द्रीय नेताले सृजना गरेका कुवरको भनाई छ । जुम्ला सातोै स्थानका किन राख्ने कुवरले भनेका छन ।