पाच बर्षेकार्यकालमा आफ्नो नेतृत्वको सरकारले गरेको बिकास र बिगत कांग्रेस एमालेको चालीस बर्षको बिकास हेरेर तुलना गर्न पचालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवाल बिस्वप्रकाशले गाउपालिकाका नागरीकलाई अनुरोध गर्नु भयो । बिकासको डिपिआर तयार गरेको बताउदै माओवादि केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका सेजुवालले आफू आउदा पहिलो गाउसभारूखको फेदिमा गरेको भन्दै अहिले गाउसभा भवनमा भैरहेको बताउनु भयो । उहाले सडकमा करिडोर बाहेक अरू केही थिएन अहिले सडक पुर्वाधार टोलटोलमा पुर्याईएको सेजुवालले बताउनु भयो ।उहाले घरघरमा धारा , टोलटोलमा बालशिक्षा सन्चालन गरेर राम्रो तारा न्यौपानेले अब पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनु भयो । उहाले कार्यकाल सकिन लाग्दा पालिकाको आयोजनामा वडावडामा पाच बर्षे प्रगति समीक्षाका क्रममा वडा नं ६ को बोलुगाउमा आयोजित प्रगति समीक्षा कार्यक्रममा अध्यक्ष सेजुवालले जनताले फेरि पनि माओवादिकेन्द्रलाई बिजयी गराउने बताउनु भयो । संघियताको धेरै बर्ष पहिले र पाच बर्ष अहिले बिकासको तुलना गर्न नागिरकलाई अनुरोध गर्नु भयो । स्थानिय तह निर्वाचन २०६४ बाट निर्वाचित पभालझरनाका जनप्रतनिधिहरूले जादाजादैआफ्नो ५ बर्सेकार्यकालको प्रगति समीक्षा थालेका छन । खडगराज सेजुवाल नेतृत्वको पचालझरना सरकारले गरेका कामहरूको जनतालाई जानकारी दिने उधेश्यले हरेक वडा वडामा सार्वजनिक सुनुवाई सहित प्रगति समीक्षा थालिएको हो । मंगलवार पचालझरना गाउपालिका वडा नं६मा आज प्रगति समीक्षा गरिएको हो ।
५ बर्ष अघि र अहिलेको बिकास अबस्थाको बारेमा जानकारी दिन प्रगति समीक्षा गरिएको हो ।
पचालझरना गाउपालिका अध्यक्ष खडगराज सेजुवालको प्रमुख अतिथ्यतामा उपाध्यक्ष तारा न्यौपानेको विशेष आतिथ्यतामा र वडा अध्यक्ष धनपति बुढाको विशेष आतिथ्यतामा मा प्रगति समीक्षा गरिएको छ । सडक क्षेत्रमा बिकास लालुलैफु सडक तल कर्णालि करिडोर
सुचना सञ्चार लगाएत जनताका आधारभुत आबश्यकता पुरागर्न सफल भएको प्रगतिमा जनप्रतिनिधिले सफल भएको दाबि गरेका छन ।
स्वास्थ्य सरसफाइमा खानेपानि, वडा वडामा स्वास्थ्य ईकाई
शिक्षामा बालबिकासकेन्द्र ,सामुदायिक सिकाइ केन्द्र स्थापना जस्ता प्रगतिमा देखाईएको छ। खरको छाना हटाउने ,गाउपालिका भरी बिधुत पोलीङको ब्यवस्था भएका छन प्रगतिमा देखाइएको छ ।प्रगति समिक्षामा बोल्दै नेकपामाओवादि केन्द्र पभालझरना उपाध्यक्ष
प्रभुजन सन्ज्यालले माओवादी केन्द्रका जनप्रतनिधले काम राम्रो गरेका कारण फेरि पनि उहाले माओवादीका राम्रा कामहरू देखेर जनताले माओवादीलाइ जिताउने बताउनु भयो ।
वडा नं ४ का अध्यक्ष शिक्षा बिभाग प्रमुख अनरूप रोकायाले पहिले सुझाव दिनु भए अनुसार काम गर्यौ अन्तमा नसकेका काम सकेनौ भनेर अन्तमा एक पटक जनता सामु अभिएर जान हामिले प्रगति समीक्षा र सार्वजनिक सुनुवाई गरेरभोलि आउने बाटो सुधार होस भनेर प्रगति समिक्षामा लागेको बताउनु भयो ।
शिक्षा साखा प्रमुख नमराज शाही
निमित्त प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र ब बमले प्रगति समिक्षाले भोलिको कामको फेरिस्थ तयार गर्ने र बिगतको काम के भयो भनेर जानकारी हुने बताउदै कार्यकारी बमले गाउपालिकालाई शुसासनको एक नं गाउपालिका बनाउने बताउनु भयो । जिल्ला समन्वय समितिका सदस्य एैना शाहीले बिकासको आधार खोलेको सरकारले जनताका आधारभुत समस्या बुझेको बताउनु भयो । प्रगति समिक्षामा बोल्ने स्थानिय सहभागिले वडा अध्यक्ष धनिति बुढाको प्रगति प्रतिबेदन पास गरेका थिय
शोमबार वडा नं ७ को नानिकोटमा प्रगति समीक्षा हुने छ ।