रास्काेट ~कालिकाेट जिल्ला रास्काेट नगर पालिका वडा नम्बर ५ का अपि शाहि भन्छन् ।कालिकाेट काे रास्काेट नगर पालिका माओबादि केन्द काे अकडा क्षेत्र हाे र पाच दलिए गठबन्धन भएता पनि रास्काेट नगर पालिका माओबादि केन्द लाई नै पालिका प्रमुख र उप प्रमुख दिनु पर्छ।र पाच वटा वडा पनि माओबादि केन्द लाई नै दिनु पर्छ ।किन भने पहिला पनि जितेकाे र फेरि पनि जित्ने पक्का छाै। माओबादि केन्द रास्काेटि जन्ताकाे मन मन मा छ त्यस कारण जित पक्का छ।YCL नेपाल का नगर कमिटि सदस्य र युवा नेता अपिल शाहि काे भनाई छ।