रास्काेट ~कालिकाेट जिल्ला रास्काेट नगरपालिका मा खेल खेलाउदै गरेकाे खेल देख्दा YCL नेपाल का केन्दिय बिभाग सदस्य रास्काेट नगर पालिका हनार युवा क. जश बहादुर शाहि ले रास्काेट नगरपालिका मा संचालन मा रहेकाे कराते . भलिबल .फुटबल जस्ता खेल का लागि आबस्यक पर्ने करिव एक लाख बराबर काे सामाग्रि उक्त खेल खेलाउदै गरेका कराते गुरु ललित बहादुर शाहि भलिबल गुरु जीवन शाहि ,प्रदिप शाहि र खेल खेलि रहेका खेलाडि भाइ बहिनी हरु लाई उक्त सामाग्रि हस्तान्तण गर्नु भएकाे छ। उक्त सामाग्रि हस्तान्तण गर्दै शाहिले भने खेल क्षेत्र लाई बिकास गर्नु नै रास्काेट काे नाम विश्व सामु चिनाउनु हाे । र फेरि पनि खेलमा केही आबस्यक परेमा सहयाेग गर्ने छु । भनी क. जश बहादुर शाहि प्रतिबदता गर्नु भएकाे छ ।