रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेट नगरपालिका मा पनि खाता खाेल्याे समाजबादि पाटिले

रास्काेट~ कालिकाेट जिल्ला रास्काेट नगरपालिका काे वडा नम्बर ३ मा ने.क.पा माओबादि केन्द्र का वडा अध्यक्ष का उम्बेदार दङ्गलि सार्की र नेपाल कम्युनिष्ट पाटि एकीकृत समाज बादि का वडा अध्यक्ष राजिन्द्र नाथ याेगि काे मत काे परिमाण ३१४र ३१४ बराबर भएका थिय । भने निर्वाचन कार्यालय काे नियाम अनुसार गाेला प्रथा बाट नेपाल कम्युनिष्ट पाटि एकीकृत समाजबादि का राजिन्द्र नाथ याेगि लाई परेकाे छ । उक्त वडा मा वडा सदस्य सबै माओबादि केन्द्र का बिजयी भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !