रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

अखाद्य बस्तु बिक्रिबितरण नगर्न नगर प्रमुख शाहीको ब्यवसायीलाइ सुझाव , रास्कोट नगरमा बजार अनुगमन

कालिकाेटअसार २१ ~जनताको खाद्य अधिकारका लागि रास्काेट नगरपालिकामा बजार अनुगमन गरिएको छ । नगर मुख्यालय R.C.Pबजार अनुगमन गरियकाे हो । बजार अनुगमन मा नगर प्रमुख धर्मराज शाहि (पाेषण) उप प्रमुख मनिराज बराल र रास्काेट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जवान सिह बम रास्काेट नगरपालिका वडा नम्बर १देखि ९ सम्म का वडा अध्यक्ष कार्यापालिका सदस्य लगायत का जनप्रतिनिधि र ईलाका प्रहरी कार्यालय का प्र . ब .ह हरि बाेहाेरा लगाएतको सहभागितामा अनुगमन गरि अखाद्य बस्तु जफत गरिएको हो । टोलिमा रास्काेट अस्पताल का प्रमुख डा . भाेजराज बम कालिकाेट उधाेग बाणिज्य महासंका सचिव कमल राज बराल लगायत काे टाेलि ले रास्काेट नगर पालिका मा म्याद नाघेका सामान काे अनुगमन गरेको हो । अनुगमन मा सबैभन्दा बढि म्याद नाघेका सामान मसाला र टफि ,चाउचाउ, बिस्कुट लगायत का सामान फेला परेकाे जनाइएको छ । अनुगमन पछि रेडियो प्रदेश आवाजसंग बाेल्दै नगर प्रमुख शाहि ले अब रास्काेट बजार काे प्रत्येक महिना मा अनुगमन हुने बताउनु भयो । जन्तालाई अखाद्य खान बाट रोक्न लागि र बिभिन्न राेग लाग्नबाट जोगाउन अभियान थालिएको बताउनु भयो ।अखाद्य बजारिया सामानले समुदायको पैसा र ज्यान खतरामा पर्ने भएका ले यी कुरा बाट बन्चित गराउन हामी सबै लागि रहेकाे नगर प्रमुख शाहिले जानकारि दिनु भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !