रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

भिरबाट ढुङगा खस्दा २ जना घाईते

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका वडा न. ९ मा भिरबाट ढुङगा खस्दा २ जना घाईत भयका छन् , रास्कोट नगरपालिका थोल्म देखि गाँखेत जाने बाटो फुग्गाड खोलाको गोल्खे खोलामा काठको पुल निर्माण गर्नका लागि काठ चिरान गर्ने क्रममा तान्ना खोलामा निर्माण समितिका अध्यक्ष,सचिब कोषाध्यक्ष र मिस्री गरि जम्मा ५ जना काठ चिरान गरि रहेको बेला माथिबाट ढुङगा खस्दा घईते हुनेमा वडा न. ९ थोल्म वस्ने वर्ष ४५ का धनमल तिरूवा गम्बिर घाईते भयको र स्वहि वडा फुकुमा वस्ने वर्ष ३४ का गंग वोगटि सामान्य घाईते भएका बताईयको छ । घाईतेलाई स्थानि युवाहरूको सहयोग तथा रास्कोट नगर सरकारको सहयोगमा एम्बुलेन्स मार्फत उद्वार गरि रास्कोट अस्पताल गौतुमा चेक जाँच तथा उपचार भईरहेको र थप रिपोट आउन बाँकि बाकि जनाईयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !