कालिकोट सदरमुकामबाट देखि नाग्म तर्फ जाँदै गरेको पन्चकोशी यातायात प्रालि को हाईस गाडी दुर्घटनामा परेको छ । कर्णाली प्रदेस 02001 ख 0210 नं को हाईस गाडी दुर्घटनामा परेको हो । कालिकोट खाडाचक्र नगरपालिकाको वडा नं ६ दाहा स्थित सिम्लेगाड खोलाको मोडमा सडकमै पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा सहचालकको घटना स्थलमै मृत्यु भएको खबर छ । एक अर्का यात्रुहरूको मृत्यु भएको अपुस्ट खबर छ । अन्य ६ जना यात्रु घाईते भएका छन । सयुक्त यातायात समितिका बरिष्ट सल्हाकार खगेन्द्र खड्काले जानकारी दिनु भयो ।कालिकाेट खाँडाचक्र नगरपालिका काे सिम्लेगाड खाेलामा मान्म देखी नाग्म जाँदै गरेकाे हाईस दुर्घटना हुदा एक जनाकाे घटना सयका स्थलमा मृत्यु भएको छ । १० जना घाईते भएका छन । भाईतेहुनेमा खाडाचक्र ८ का स्वस्तिका परियार सस्कृति परियार
हाईते हुनेहरुमा
1) स्वस्तिका परियार बर्ष २०काे खाँडाचक्र ८
2) र छाेरी सस्कृति परियार बर्ष १
3) दिपेन्द्र बि.क. खाँडाचक्र ३, बर्ष २०
4) जनक परियार खाँडातक्र८ वर्ष ३२
5) निर्णमला परियार खाँडाचक्र८ बर्ष २७
6) बिष्नलाल चाैलागाई खाँडाचक्र ८ वर्षा ७०
7) दर्शना सुनार बर्ष २४ महाबै ७
8) यूनिका सुनार बर्ष १ महाबै ७
9) हस्त मल्ल बर्ष २४ खाँडातक्र ८
10) रत्न काैरा सुनार बर्ष ५० महाबै ७