रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

युवा र बयष्कहरु बिच बिचार आदान प्रदान गाेष्ठि सम्पन्न

कालिकाेट ~जिल्ला रास्काेट नगरपालिका मा हाम्राे आवाज हाम्राे राेजाई कार्यक्रम अन्तग लाेकतान्त्रिक स्थान तथा मानव अधिकार सम्बन्धि १कार्यक्रम सम्पन्न गरियकाे छ। दलित महिला संघ कालिकाेट काे समन्वय र प्लान नेपाल युराेपियन युनियन काे आर्थिक सहयाे मा रास्काेट नगरपालिका काे आयाेजना मा उक्त कार्यक्रम गरिएकाे हाे उक्त कार्यक्रम मा दलित महिला संघ जिल्ला अध्यक्ष हजा सुनार काे अध्यक्षता मा र रास्काेट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मन तिरुवा काे प्रमुख आथितेता मा उक्त कार्यक्रम मा बालदै वडा अध्यक्ष तिरुवा अब हाम्राे समाज मा जातिय भेदभाव र छुवाछुत त कम छ । तर आजकाल महिला हिन्सा बदै गएकाे छ । अब हामी सरकार र संस्था लागि परेर यस्ता हिन्सा अन्ते गर्नु प्रछ। र दलित महिला संघ कालिकाेट जिल्ला अध्यक्ष सुनार ले उक्त कार्यक्रम मा बाेल्दै संस्था ले आवाज उठाने मात्र हाे कार्यन्वन गर्ने भनकै समुदाय हाे त्यस कारण अब हामी नगरे कसैले गर्दैन अब हामी समाज मा जातिय छुवाछुत अन्ते गर्नु प्रछ । भन्दै खबर कर्णाली लाई एक जना सहभागी ले बतनउनु भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !