कालिकाेट ~रास्काेट नगरपालिकाले नगरप्रहरी भर्ती हुनुभन्दा पहिले नै नगरपालिकाको निर्णय विरुद्ध उच्च अदालत सुर्खेतका मुद्दा परेको पछि
व्यवस्था परिवर्तन गर्नेकै लागि आफ्नो बलिदानि दिने शहिद भएका का छाेराछाेरि लाई काेटा सिर्जना गर्नु गल्ती नभएर जनता र सहिदका परिवार पर्ति पुर्वाग्रहि रहेकाे नगरप्रमुख धर्मराज शाही बताएका छन।
हामी बनाउछाैं हाम्राे नगर भन्ने नारा दिएका शाहीले छाेटाे समयमा नै थुप्रै नमुनायाेग्य काम गर्दै आएका छन।
नगरकाे शान्ति र सुरक्षा काे निम्ति फेरि नगर प्रहरी भर्ना गरि नगरमै केही युवाहरुलाई राेजगारिकाे सिर्जना गर्न खाेज्दा अधिवक्ता राजबहादुर बोगटीले नेपालको संविधानको धारा ३३ र ४२ तथा निजामती सेवा ऐन, २०४९ को दफा ७ (७) विपरित हुने गरी गरिएको उक्त विज्ञापन कानुन सम्मत नभएको भन्दै मुद्दा दायर गर्नुकाे ओैचित्व नभएकाे नगर प्रमुख शाहीले बताएका छन।