रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोट अस्पतालमा गाईनो बिषेसंज्ञ सेवा सुचारू

रास्काेट ~ रास्काेट अस्पताल गाैतुमा गाइनाे बिषेज्ञ डा. धनु माया गुरुङ #माेहन माेहन मेमोरियल हस्पिटल काठमाडौंमा २ बर्ष कार्यारत भएर रास्काेट अस्पताल सेवा गर्न आउनु भइ रास्काेट नगरपालिका बाट नियुक्ति भइ अब रास्काेटमा गर्भवती महिला र बालबालिका काे अकालमा ज्यान जानबाट जाेगिने छ। प्रदेश क्षेत्र (ख) जनता जाेगिने भएकाे छ । अबदेखि २ जना डाक्टरबाट उपचार सेवा निरन्तर प्रदान गरिने ।का बा नगर प्रमुख धन बहादुर धामि ले खबर कर्णाली लाई बताउनु भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !