रास्काेट ~रास्काेट बिकास का लागि शिक्षा मा सुधार ल्याउनु प्रछ। नगर प्रमुख धर्मराज शाहि (पाेषण) यस्ताे बताउनु भएकाेछ। जसले व्यक्तिको बौद्धिक, आध्यात्मिक, सामाजिक, आर्थिक, भौतिक एवं नैतिक आदि पक्षको सर्वाङ्गीण विकास गराउँदछ ।
शिक्षाले अन्धकारबाट उज्यालोतिर लैजान्छ, सकारात्मक सोचको विकास, जीवन उपयोगी सिप, सामाजिक मूल्यमान्यता, राष्ट्रप्रेम, श्रमको सम्मान, उच्च मानवीय मूल्य, क्षमतायुक्त नागरिक निर्माण, आत्मविश्वासको विकास, आत्मअनुशासन, जीवनका कठिन परिस्थितिहरूसँग लड्न सक्ने क्षमताको विकास गराउँदै व्यक्तिको जीवनका अपार सम्भावनाहरूको ढोका खोलिदिन्छ । शिक्षाक्षेत्रको समग्र सुधार विना राष्ट्रको विकास सम्भव छैन ।
देशको वर्तमान शैक्षिक क्षेत्रका निम्नलिखित विषयप्रति गम्भीर बन्दै तत्काल कार्यान्वयनको दिशामा लैजाने नगर प्रमुख शाहि ले बताउनु भएकाे छ।