रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

संघिय ब्यवस्था टिकाउन शिक्षा नीति फेरीनु पर्छ र शिक्षामा गुणस्तरको नेतृत्व एकीकृत अखिल नेपाल शिक्षक संगठनले लिनु पर्छ : बिष्णु रोकाया पलाता अध्यक्ष

संघिय ब्यवस्था टिकाउन शिक्षा नीति फेरीनु पर्छ र शिक्षामा गुणस्तरको नेतृत्व एकीकृत अखिल नेपाल शिक्षक संगठनले लिनु पर्ने कालिकोट पलाता गाउपालिका अध्यक्ष बिष्णु रोकाया बताउनु भयो । माओवादी निकट शिक्षकहरूको भेलामा सम्बोधन गर्दै पलाता गाउपालिका अध्यक्ष बिष्णु बहादुर रोकाया इन्द्रले शैक्षिक खाका दिए कार्यान्वयन गर्छौ , पलाता सरकारले सरकारको अनुभूति दिने गरि शिक्षामा बजेट बिनियोजन गरेको बताउनु भयो । कालिकोट एकीकृत अखिल नेपाल शिक्षक संगठनले नया सन्देश दिनु पर्ने बताउनु भयो । शिक्षा क्षेत्रमा लगानि गर्न सरकार तयार छ तर योजना र सुझाव सल्हादिन अनुरोध गर्दै शैक्षक क्रान्तिको नेतृत्व शिक्षकहरूले नै लिनु पर्ने बताउनु भयो । पलातामामा राजनितिक संकट रहेको भन्दै पार्टी भित्रका चरम अवसरवादीले पार्टी छोडे पनि पार्टी जोगाउने काम पार्टीका बौद्विक संघ संगठन र भातृसंस्ताहरू बलियो भएकाले साग जोगिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !