कर्णाली प्रदेश सरकारले बिगतमा दिदै आएको लोककल्याणकारी बिज्ञापनलाइ यथावत राख्दै कर्णालि प्रदेशमा रहेका मिडियाहरूको लागि मिडिया बिकास कोष स्थापना गर्ने कर्णाली प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण जिसिले बताउनु भयो ।सञ्चार क्षेत्रको बिकासका लागि कर्णाली प्रदेशसरकारले आमसञ्चार प्रतिष्ठान गठनको टुंगो लगाउने बताउनु भयो।पत्रकार क्षमता बिकास र संस्थागत अनुदान दिने र प्रेस संगसंगठनलाइ पनि कार्यक्रम दिन प्रस्ताव गरिएको बताउनु भयो ।कर्णाली प्रदेशमा माओवादी केन्द्र निकट प्रेस सेन्टरको कर्णाली प्रदेश साधारणसभालाई सम्बोधन गर्दै मन्त्रि जिसीले कर्णालि प्रदेशको आगामि बजेट प्रेस मैत्री र शुषासनमैत्रि बन्ने बताउनु भयो।