रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पचाँलझरनामा गणतन्त्र दिवस विशेष बिविध कार्यक्रम

१६ औं गणतन्त्र दिबसको अबसरमा पचालझरना गाँउपालिकाले बिभिद कार्यक्रम आयोजना गरिएको छ ।गाउपालिका शिक्षा,युबा तथा खेलकुद साखाले माध्यमिक बिद्यालय स्तरीय कविता बाचन तथा लेखन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिता बिशेष कार्यक्रममा पचालझरना गाउपालिका अध्यक्ष देवराज शाहीले गणतन्त्र एक युगान्तकारी परिवर्तन भएको बताउनु भयो ।अग्नीप्रसाद अधिकारीले सन्चालन गरेको कार्यक्रमको सभापति शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नमराज शाही रहनु भएको थियो । प्रमुख अतिथि गाउपालिका अध्यक्ष देवराज शाही अग्नि , अतिथी पालिका प्रबक्ता एवं वडा नं ६ का अध्यक्ष प्रभुजन सन्ज्याल बिचार अतिथि करबिरे बिश्वकर्मा , अतिथि: जयराम टमट्टा अतिथि प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बि.क.रहनु भएबो थियो । नतिजा अनुसार प्रतियोगिता उत्कृष्ट शिक्षकका रूपमा सम्मानित कृष्णप्रसाद पोखरेल रहनु भएको छ ,छात्र तर्फ प्रथम जनप्रिय मा.बि.बोलुगाउँ बहादुर बुढा , द्वितिय: महेश ऐडी -सरस्वती मा.बि. भिट्टा, तृतीय : अमित शाही -सरस्वती मा.बि सिकु र छात्रा तर्फ प्रथम: लेककसरा खड्का -सरस्वती मा.बि सिकु, द्वितिय: निरुता शाही -सरस्वती मा.बि भिट्टा , तृतीय : झरना टमट्टा बिध्यादेबी बा.बि. मयकोट ,पालिका स्थित १० वटा बिध्यालय रहेकामा ९ वटा बिद्यालय सहभागी रहेको शिक्षा साखाँ प्रमुख नमराज शाहीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !