रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेट नगरपालिकामा माओवादी केन्द्रले भुकम्प पिडितको घर निर्माणमा गएको टोलिलाइ सम्मान

कालीकोट । नेकपा (माओवादी केन्द्र) रास्काेट नगरपालिकाले रुकुम पश्चिममा भुकम्प पिडितको घरटहरा निर्माणमा गएका नेता तथा कार्यक्रतालाई सम्मान गरेको छ । रास्काेट नगरपालिकाे पाटि कार्यालयमा तिन महिने अभियानको समिक्षा बैठकमा नेकपा माओबादि केन्द्र रास्काेट नगर कमिटि सदस्य नवराज संज्याल को नृतत्वमा गएको टोलिललाई सम्मान गरिएको हो ।
नेकपा (माओवादी केन्द्र) रास्काेट नगर कमिटि अध्यक्ष पदम ब खड्का काे अध्यक्षता प्रदेश कमिटि सदस्य तथा चार महिने अभियान काे क्रममा रास्काेट नगरपालिका ईन्चार्ज एैन ब शाहि ( परिवर्तन ) प्रदेश कमिटि सदस्य जगत ब शाही ( सिखर ) साथै रास्काेट नगरपालिकाका नगर प्रमूख धर्मराज शाहि ( पाेषण)को उपस्थितिमा समान्न तथा समिक्षा बैठकमा सम्मान गरिएको पत्रकार टिकाराज उपाध्यायले बतनउनु भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !