कालिकाेट ~ रास्काेट नगरपालिका नगर प्रमूख धर्मराज शाही (पाेषण) अहिले शिक्षा मा केही परिवर्तन भएकाे छ। शिक्षा यस्तो शक्तिशाली हतियार हाे। जसको प्रयोगले तिमीले संसार वदल्न सक्छौ !
शिक्षा जीवनकाे लागि तयारी हाेइन ,शिक्षा स्वयं जीवन हाे l
मसँग त्यस्ताे विशेष क्षमता केही पनि छैन , मात्र म नयाँ कुरा जान्न र वुझ्नका लागि संधै उत्सुक रहन्छु !!!!
जहाँ इच्छा त्यहाँ उपाउ ! संसारमा असम्भव केही छैन !!
यस्तै – यस्तै केही महत्त्वपूर्ण भनाई लाई आत्मसात गर्दै रास्काेट सरकारले शैक्षिक क्रान्तिका नारा आफ्नो निति तथा कार्यक्रममा समावेश गर्याे । नारा कार्यनयनका लागि शिक्षक का. ज सरुवा / तहगत प्र. अ परिचालन लगायत पारस्परिक सरुवा समेत गर्याे फलस्वरूप विधालय स्तरमा केही सुधार हुन खाेजीरहेकाे छ । हामीले सुन्दै छाै !
सवै मा. वि विधालयले SEE का विधार्थीलाई लक्षित गरि आवास काे व्यवस्थापन मिलाउनु भयाे रे आखिर गर्न लाई सुन्दर सपना / साेच चाहिने रहेछ । भन्ने कुराकाे प्रमाणित भएको छ । तर सरकारले पछिल्लो चरण हरेक विधार्थी र अभिभावक ले अंग्रेजी माध्यमकाे खाेजिकाे लागि शहर पठाउनु / धाउनु पर्ने कुरालाई मध्यनजर गरि जिल्लामै चिनिएको विधालय वडिमालिकालाई अंग्रेजी माध्यम संचालनमा ल्याउन अनिवार्य आवास काे छलफल गरेको थियोे ! आखिर अरु सवै मा. वि ले पनि जाे आँट र साहस गर्नु भयाे यसका लागि सवै लाई धन्यवाद ! सरकार जहिले पनि असल कार्यका लागि साथमा रहने छ ! अन्तमा सरकारले उठाएको नारा शैक्षिक क्रान्ति अनिवार्यता काे अनुभुति सवैलाई हुनेछ !
हामी जाे/ जसले/ जे जिम्मा लिएका छाै हामीले उल्लेखनीय नतिजा दिन जरुरी छ ! किनकी हाम्रा सामु कि गर्ने कि पदिय मर्यादा लाई हस्तान्तरण गर्नुकाे विकल्प छैन हामीलाई हाम्रो समाजको खबर दारी हाे! भन्ने कुरा कहिल्यै भुल्नु हुदैन । शिक्षामा लगानी गरियकाे फल पाउन केही समए लाग्ने समेत बताउनु भएकाे छ। टिकाराज उपाध्याय रास्काेट