रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बुधबार ( आज ) कुनै बिदा छैन : काालिको प्रजिअ नेपाली

     बुधवार(आज)  गृह मन्त्रालयको लेटरहेडमा  सार्वजनिक बिदा दिने सरकारी निर्णयको सुचना सार्वजनिक भए संगै कालिकोट प्रमुख जिल्ला अधिकारी गणेश नेपालिले सुचना फेक रहेको भन्दै बिदा नरहेको बताउनु भयो । आज सरकारले कुनै बिदा नदिएकाले यथास्थानमा  कामकाज संनचालन गर्न मातहतका निकायलाइ निर्देशन गर्नु भयो ।कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मन्त्रालयको लेटर हेडमा सूचना प्रकाशन भएसँगै  गृह मन्त्रालयले  समेत सो भ्रमित सुचनाको  को खण्डन गरेको हो ।
साथै विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिबारे अनुसन्धान शुरु गरी कारबाही प्रक्रिया अघि बढाइएको गृह   मन्त्रालयले जनाएको छ  ।
एका बिहानै फेक सूचना सामाजिक सन्जालमा छ्यापछ्याप्ति भए पछि कालिकोट प्रमुख जिल्ला अधिकारी नेपालिले कुनै बिदा नरहेको रेडियो प्रदेश आवाजलाइ बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !