रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

नेकपा माओवादी केन्द्र रास्काेट ५ को वडा सम्मेलन सम्पन्न। अध्यक्षमा राेकाया

टिकाराज उपाध्याय
कालिकोट । रास्काेटमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)रास्काेट नगरपालिका  अन्तगत आज वडा नं ५ को वडा सम्मेलन सम्पन्न भएको छ । पार्टीका प्रदेश सदस्य मिमसरा बम ( शाही ) को प्रमुख आतिथ्यता, पार्टी प्रदेश समिति सदस्य हजा सुनार, पार्टी प्रदेश समिति सदस्य तथा नगर कमिटि अध्यक्ष पदम खड्का काे बिषेश आतिथ्यता, माओबादि केन्द्र का नेता तथा रास्काेट वडा न५ वडा सरकारका अध्यक्ष मन तिरुवा , पार्टी नगर कमिटि उपाअध्यक्ष गाैरि परियार ,पाटि नगर कमिटि सचिव कमल शाही ,लगाएतका नेता तथा कार्यकर्ताको उपस्थितिमा वडा सम्मेलन सम्पन्न भएको छ। । उक्त सम्मेलनबाट रत्नमान राेकायाको अध्यक्ष उपाअध्यक्ष मनबिर तिरुवा , सचिव गणेश शाही , सह सचिव नीर सुनार र काेषा अध्यक्ष, भैपुरा बम ( शाही ) लगाएत २५ सदस्यीय वडा समिति गठन गरीएको रास्काेट नगरपालिका नेकपा माओबादि केन्द्र रास्काेट नगर कमिटि उपा अध्यक्ष गाैरि परियारले खबर कर्णाली लाई जानकारि दिनु भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !