खबर कर्णाली
कालिकोट । रास्काेट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)रास्काेटल नगरपालिका समिति अन्तगत आज वडा नं ६को वडा सम्मेलन सम्पन्न भएको छ । पार्टीका प्रदेश सचिवालय सदस्य तथा प्रदेश( ख)ईन्चार्ज जगत बहादुर शाही क. शिखर को प्रमुख आतिथ्यता, पार्टी प्रदेश समिति सदस्य मिमसरा बम (शाही ), प्रदेश कमिटि सदस्य तथा रास्काेट नगर सरकार का नगर प्रमुख धर्मराज शाही (पाेषण) , प्रदेश कमिटि सदस्य तथा रास्काेट नगरपालिका ईन्चार्ज बिष्णु बराल (बिजया), प्रदेश कमिटि सदस्य काली ब महतारा विशेष आथिथ्यतामा, हजा सुनार, पार्टी प्रदेश समिति सदस्य तथा नगर कमिटि अध्यक्ष पदम खड्का काे आतिथ्यता, माओबादि केन्द्र का नेता तथा रास्काेट वडा न५ वडा सरकारका अध्यक्ष मन तिरुवा , माओबादि केन्द्र नेता तथा रास्काेट नगरपालिका वडा न. ६का वडा सरकार का वडा अध्यक्ष कर्ण फर्साल ,पार्टी नगर कमिटि उपाअध्यक्ष गाैरि परिया, पाटि नगर कमिटि सचिव कमल शाही ,लगाएतका नेता तथा कार्यकर्ताको उपस्थितिमा वडा सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनबाट बिर्ख थापाको अध्यक्ष ,उपाअध्यक्ष पबिता शाही , सचिव हरि फर्साल , सह सचिव दान ब शाही र काेषा अध्यक्ष, पार्वता दर्जि लगाएत २३सदस्यीय वडा समिति गठन गरीएको छ। उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस वडा नम्बर ६ वडा सभापति उद फर्साल , सदस्य मनोज दर्जी संगिता कठाएत ले पार्टी परीत्याग गरी नेकपा माओबादि केन्द्रमा प्रबेश गरेकाे रास्काेट नगरपालिका नेकपा माओबादि केन्द्र रास्काेट नगर कमिटि सचिव कमलराज शाहीले खबर कर्णाली लाई जानकारि दिनु भएकाे छ।