रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

मर्यादीत महिनावारी ब्यवस्थापनका लागी पलातामा कार्यश ााला गोष्टी

सबैका लागि दिगाे खानेपानी सरसफाई तथा स्वच्छा परियाेजना अन्तरगत पलाँता गाउँपालिकाको रानिबिसाैनामा छाउपडी पर्था अन्त्यका लागी कार्यशाला गोष्ठि सम्पन्न भएको छ । यसै महिना २२ र २३ गते दुई दिन छाउपडि उन्मुलनका लागि कार्यशाला सम्पन्न भयकाे हो । उक्त कार्यशाला मा वडा नं १,३,५,७,८,९ बाट गठित मर्यादित महिनावारी टाक्स फाेर्स समूहका यउ२६ जना सहभागी भयका थिय । उक्त कार्यशाला मा मर्यदित महिनावारी व्यवस्थापन,मर्यादित महिनावारी व्यवस्थापन सम्बन्धि कानुनी व्यवस्था ,लैङ्गकि समानता तथा अपाङ्गता समावेशीकरण,लैंगिकता,सामाजिक समावेशिकरण,सेनिटरी प्याड प्रयाेग,शाैचालय निर्माण सामाग्री पनि पर्दसन गरियका र मर्यादित महिनावरी व्यवस्थापन कार्यविधि २०८१ बिषय बस्तु माथि कार्यशाला मा प्रस्तुत गरियकाे थियाे । जस्मा सेनिटरी प्याड निर्माण र प्रयाेगमा स्थानिय स्राेत व्यक्ति सारदा धामी र बिपना राेकार्यले गर्नु ,थिन भने अन्य बिषय वास संयाेजक धिर बहादुर भण्डारी ले संचालन गरेकाो थिय उक्त कार्यशाला दुई दिन संचालन गरि आज सम्पन्न गरियकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !