खबर कर्णाली
कालिकोट । रास्काेट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)रास्काेटल नगरपालिका समिति अन्तगत आज वडा नं ४को वडा सम्मेलन सम्पन्न भएको छ । पार्टीका प्रदेश सचिवालय सदस्य तथा प्रदेश( ख)ईन्चार्ज जगत बहादुर शाही क. शिखर को प्रमुख आतिथ्यता, पार्टी प्रदेश समिति सदस्य तथा रास्काेट नगरपालिका ईन्चार्ज बिष्णु प्रशाद बराल (बिजया), प्रदेश कमिटि सदस्य मिमसरा बम (शाही ) , प्रदेश कमिटि सदस्य काली बहादुर महतारा , हजा सुनार, पार्टी प्रदेश समिति सदस्य तथा नगर कमिटि अध्यक्ष पदम खड्का काे आतिथ्यता,पार्टी नगर कमिटि उपाअध्यक्ष गाैरि परिया, पाटि नगर कमिटि सचिव कमलराज शाही ,लगाएतका नेता तथा कार्यकर्ताको उपस्थितिमा वडा सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनबाट नवराज उपाध्यायको अध्यक्ष ,उपाअध्यक्ष दिनेश शाही , सचिव कमल शाही , सह सचिव बिनाेद सार्की र काेषाअध्यक्ष, संगिता टमट्टा, सदस्य खेमराज संज्याल लगाएत २३सदस्यीय वडा समिति गठन गरीएको छ।उक्त कार्यक्रममा नेकपा समाजवादि पाटि बाट नवीन सिम्खाडा, नेकपा एमाले बाट कन्य सार्की पार्टी परीत्याग गरी नेकपा माओबादि केन्द्रमा प्रबेश गरेकाे नेकपा माओबादि केन्द्र रास्काेट नगर कमिटि उपा अध्यक्ष गाैरि परियारले खबर कर्णाली लाई जानकारि दिनु भएकाे छ।
फाेटाे :